Dil Basyo lyrics

by

Naren Limbu


[Verse 1]
हे! मागी है मेलैमा भेट भाको बेलैमा
ओ, नाचौं न छमछमी मादलु तालैमा
ए! दिल बस्यो मायालु गाजलु आँखैमा
हो, हितैको दौंतरी पिरती लाउँ त नि
हो, हितैको दौंतरी पिरती लाउँ त नि
हे! मागी है मेलैमा भेट भाको बेलैमा

[Verse 2]
शंका नगर मायालु म माथी
भर पर है मै माथी
छोड्ने छैन है साथ तिम्रो
वाचा जादैन खेर मेरो

ए! थामी देउ मायालु तिमी यो हात मेरो
ओ पाप है लाग्ने छैन
ए! मागी है मेलैमा भेट भाको बेलैमा

[Verse 3]
जीवन बिताउँला हाँसी खुसी
मायालु साथ है तिम्रो पाए
हाम्रो मायाको संसारलाई
सजाउँला इन्द्रेणी रङ्गले

[Verse 4]
ए! सलल बग्यो है त्यो कालिगण्डकी
हो, यो जोवन दिएँ है मायालाई बन्धकी
हे! मागी है मेलैमा भेट भाको बेलैमा
हो नाचौं न छमछमी मादलु तालैमा
हो हितैको दौंतरी पिरती लाउँ त नि
ए! दिल बस्यो मायालु गाजलु आँखैमा
हा... ना... हा...
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net