Kinideu Na Saila Dai lyrics

by

Sadhana Sargam



[Chorus]
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई

[Verse 1]
म त लाउदिन मलमलको सारी
मलाई गुन्युँचोलो मनपर्छ
म त गर्दिन अर्काको देखासिकी
मलाई नेपाली माया मनपर्छ
म त लाउदिन मलमलको सारी
मलाई गुन्युँचोलो मनपर्छ
म त गर्दिन अर्काको देखासिकी
मलाई नेपाली माया मनपर्छ

[Chorus]
मलाई कानैमा उनेर ढुङ्गी लगाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
[Verse 2]
मलाई सस्कृति प्यारो, आफ्नै भाषाभेष
प्राण भन्दा प्यारो लाग्छ मलाई मेरै देश
मलाई सस्कृति प्यारो, आफ्नै भाषाभेष
प्राण भन्दा प्यारो लाग्छ मलाई मेरै देश

[Chorus]
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ
किनीदेउ न साइला दाई
मलाई दुई चुल्ठी बाँटेर फूल लाउन मनपर्छ
टिपीदेउ न साइला दाई
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net