Sapanabhai Aankhama lyrics

by

Sadhana Sargam



[Chorus]
सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?
सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?

[Verse 1]
पवन सित सररररर उडेर
खोला सित सललललल बगेर
पवन सित सररररर उडेर
खोला सित सललललल बगेर
काँहा-काँहा उड्ने मन बाँधी लाने को होला?

[Chorus]
सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?

[Verse 2]
गुराँस फुल्ने पहराहरूमा
बतास भुल्ने छहराहरूमा
गुराँस फुल्ने पहराहरूमा
बतास भुल्ने छहराहरूमा
डुली रहने यो मन, चोरि लाने को होला?
[Chorus]
सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?

[Verse 3]
कोइलिको कुहु-कुहु-कुहु गीतमा
बिहानी ल्याउने झललललल सितमा
कोइलिको कुहु-कुहु-कुहु गीतमा
बिहानी ल्याउने झललललल सितमा
साँचेर हाम्रो मिलन, राखी दिने को होला?

[Chorus]
सपना भई आँखामा आउने को होला?
रहर भई मनमा बस्ने को होला?
चोरी लाने म देखि मलाई को होला?
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net