Aakasha lyrics

by

Bikki Gurung


[Verse 1]
बिशाल राख हिमाल सरि
बिचार राखौ ठुला ठुला
निडर छ मन
अटल छ विश्वाश
हार्ने छैनौ हामी कहिल्यै

[Chorus]
आशा राख
बद्लिने छ हाम्रो देश
छुने छ है आकाश
आकाश

[Verse 2]
जहाँ पनि मेरो मन
सधैं रहने छ नेपाली
जहाँ गए पनि मेरो मनमा सधैं
रहने छ मेरो देश नेपाल

[Chorus]
आशा राख
बद्लिने छ हाम्रो देश
छुने छ है आकाश
आकाश

[Outro]
रातो र चन्द्र सुर्य
जँगि निशान हाम्रो
जिउदो रगत सरि यो
बल्दो यो शान हाम्रो

A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net