Palla Ghar Ka lyrics

by

Nepathya


पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना

पल्ला घरका वोइका चाँदिका कंगना
हिमले ल्याउँछ हिमको खात नदीले बगर
बन डढेको सबले देख्छ मन डढेको कस्ले
हिमले ल्याउँछ हिमको खात नदीले बगर
बन डढेको सबले देख्छ मन डढेको कस्ले
शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ
शितैमा त फुलको हाँगो नओईलाउँदो रैछ
त्यही खेर के पर्यो मलाई
आफ्नो भन्ने को छ र
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
बुढी भए बौसी भन्छन गरीब भए चोर
दुनियाको चाल-चलन भनी साध्य छ र
बुढी भए बौसी भन्छन गरीब भए चोर
दुनियाको चाल-चलन भनी साध्य छ र
खान भए सबैजना आउँछन अघी पछी
खान भए सबैजना आउँछन अघी पछी
आखिरमा कोही हुन्न नि है आफ्नै काल-गती
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
पल्ला घरका वोइका चाँदिका कंगना
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net