Siran Ma Photo Cha lyrics

by

Nepathya


मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल

सिरानमा फोटो छ सिरानमा फोटो छ
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
सेतो कागतमा मनको रङ्गले
फूलबुट्टा भरि पठाछु
जतन गरी बाचेर मनले
जवाफ लेखी पठाउनु
हो जवाफ लेखी पठाउनु
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
आकाशै ज्यानको त्यो खुर्पी जून
तुम्बाको लोँदुली छेकनी
भेटघाट सपनी जस्तो
यो मन के गरी बुझाउनी
हो यो मन के गरी बुझाउनी
मै मरि जाउँला जीवन छोटो छ
मै मरि जाउँला जीवन छोटो छ
हो लेखेको सम्झना चेथेर नफाल
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ
सिरानमा फोटो छ सिरानमा फोटो छ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net