Mero Hajur lyrics

by

Nepathya


मेरो हजुर यो माया तिमीलाई नै हो
मेरो हजुर यो माया तिमीलाई नै हो
सम्हाली राख जोगाएर राख

सम्हाली राख जोगाएर राख
मेरो हजुर यो माया तिमीलाई नै हो
सुनसान रात कहाँ हो कता
तारा गन्दै तिमीलाई खोजी बसेँ
सुनसान रात कहाँ हो कता
तारा गन्दै तिमीलाई खोजी बसेँ
बाहिर हिमाल हाँसिरहेथ्यो
जून लजाउँदै थियो
त्यति नै बेला सिरानी पल्टाएथेँ
हजुरलाई सम्झेर
मै जसरी बिउँझ्यौ कि तिमी पनि
मै जसरी बिउँझ्यौ कि तिमी पनि
मेरो हजुर म त पागल प्रेमी बेहोसी हुँ
मेरो हजुर म त पागल प्रेमी बेहोसी हुँ
सम्हाल मलाई नत्र म बौलाउने छु
सम्हाल मलाई नत्र म बौलाउने छु
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net