Ho Ho Baba Ho Ho lyrics

by

Nepathya


हो हो बाबा हो हो
हो हो बाबा हो हो
हो हो बाबा हो हो

हो हो बाबा हो हो
नुनु गर मेरो बाबा
राम्रा मीठा सपना देखेर
हो हो बाबा हो हो
हो हो बाबा हो हो
नुनु गर मेरो बाबा
राम्रा मीठा सपना देखेर
हो हो बाबा हो हो
हो हो बाबा हो हो
माथि जुन उभो
तारा सँग झुल्दैछ
माथि जुन उभो
तारा सँग झुल्दैछ
सितको थोपा नुहाउँदै
राति फूल फुलेछ
मग मग मग मग
बासना सँग-सँगै
मुनि ल्याउँदै छ
नुनु नुनु मेरो बाबा
हो हो बाबा हो हो
हो हो बाबा हो हो
चमचम चम्कने जुनकीरी
पँधेरीमा धाएछ
चमचम चम्कने जुनकीरी
पँधेरीमा धाएछ
दिनभरिको थकाइले
लुतुक्कै पो निदाएछ
हाइ हाइ हाइ हाइ
काढ्दै निदरी सुस्ताउँदैछ
नुनु नुनु मेरो बाबा
हो हो बाबा हो हो
हो हो बाबा हो हो
नुनु गर मेरो बाबा
राम्रा मीठा सपना देखेर
हो हो बाबा हो हो
हो हो बाबा हो हो
हो हो बाबा हो हो
हो हो बाबा हो हो
हो हो बाबा हो हो
हो हो बाबा हो हो
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net