Aaina Jhyal lyrics

by

Nepathya


[Verse 1]
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
भूल पार्यो, भूल पार्यो उज्यालाले अँध्यारोले हैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन

[Verse 2]
पुतलीलाई लघारेर
पुतली नै उड्यो
पुतलीलाई लघारेर
पुतली नै उड्यो
कठै, आफ्नो, हो-हो-हो
पिरतीको सुतली नै चुँड्यो
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन

[Guitar Solo]

[Verse 3]
यो रमिता हेर्नुभन्दा
ऐना झ्यालमा बसी
यो रमिता हेर्नुभन्दा
ऐना झ्यालमा बसी
बिलाई जानु, हो-हो-हो
जाती बरु बाहिर आफू खुसी

[Outro]
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
ऐना झ्यालको पुतलीलाई उड्ने बाटो छैन
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net