Nasai Chyaba lyrics

by

Nepathya


[Intro]
हो
हो

[Chorus]
नाँसै छ्याँबा मनो ह्युल
हो, रिमे ज्यो
हो, रिमे ज्यो

[Instrumental Break]

[Verse 1]
वैशाख पूर्णे उँभौली लाग्या
हिमाल काट्यो चरीले
वैशाख पूर्णे उँभौली लाग्या
हिमाल काट्यो चरीले
चकितै पारी लाएको माया
सम्झ्यो कि पापीले

[Pre-Chorus]
मायाको याद मीठो, मायाको याद मीठो
उजेलो, उजेलो, उजेलो, उजेलो

[Instrumental Break]

[Verse 2]
हिमालचुली त्यो पल्लोपट्टि
पानी पर्छ, पर्दैन?
हिमालचुली त्यो पल्लोपट्टि
पानी पर्छ, पर्दैन?
हिउँ पर्ने डाँडा काटेर आएँ
भेट हुन्छ, हुँदैन?
[Pre-Chorus]
मायाको याद मीठो, मायाको याद मीठो
उजेलो, उजेलो, उजेलो, उजेलो

[Outro]
नाँसै छ्याँबा मनो ह्युल
नाँसै छ्याँबा मनो ह्युल
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
हो, रिमे ज्यो
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net