Maryo Piratile lyrics
by Nepathya
पानी तिरेतिरे (पानी तिरेतिरे)
पानी तिरेतिरे
ल्याऊ भन्थे बाबैले
मार्यो पिरतीले
आहै मार्यो पिरतीले
ए है मार्यो पिरतीले
शिरमाथिको छाया
शिरमाथिको छाया
कुन दैवले छुटायो
जुनीभरको माया
आहै जुनीभरको माया
ए है जुनीभरको माया
चरी ज्यानकी माया
चरी ज्यानकी माया
गाई रैछ वनैमा
माया छ मनैमा
आहै माया छ मनैमा
ए है माया छ मनैमा
पानी सललल
पानी सललल
बाँचुन्जेल आसै छ
मरे गिरानीमा
आहै मरे गिरानीमा
ए है मरे गिरानीमा
जुन टह टह
जुन टह टह
लाइरैछ धर्तीमा
मनमा अँधेरी छ
आहै मनमा अँधेरी छ
ए है मनमा अँधेरी छ
झिलीमिली तारा
झिलीमिली तारा
उजेलीमा बिलाई गो
मनमा झन् तिर्सना
आहै मनमा झन् तिर्सना
ए है मनमा झन् तिर्सना
मार्यो पिरतीले
आहै मार्यो पिरतीले
ए है मार्यो पिरतीले