Gurash Ko Fed Muni lyrics

by

Sabin Rai


[Chorus]
गुराँस को फेदमुनी सम्झनाको छाया
जहाँ गएनी किन लाग्छ मलाइ तिम्रै माया
गुराँस को फेदमुनी सम्झनाको छाया
जहाँ गएनी किन लाग्छ मलाइ तिम्रै माया

[Post-Chorus]
एक बार को मात्र हो यो हाम्रो जुनि
माया दिन किन हुन्छौ निष्ठुरी तिमि
एक बार को मात्र हो यो हाम्रो जुनि
माया दिन किन हुन्छौ निष्ठुरी तिमि

[Verse 1]
आजै गइ बुढासुब्बा लेखु नाम बासैमा
आजै गइ बुढासुब्बा लेखु नाम बासैमा
कति बसु म, तिमी आउने आसैमा
गुराँस को फेदमुनी सम्झनाको छाया
जहाँ गएनी किन लाग्छ मलाइ तिम्रै माया

[Bridge]
यो कथाको राजकुमार मै तिम्रो लागि
तिम्रो साथ पाए भने उड्छु बादल माथी
यो कथाको राजकुमार मै तिम्रो लागि
तिम्रो साथ पाए भने उड्छु बादल माथी

[Pre-Chorus]
भरिएछ तिम्रै मायाले मेरो यो छाती
भरिएछ तिम्रै मायाले मेरो यो छाती
जसरी नि पाइहाल्छु पञ्चकन्या भाकी
[Chorus]
गुराँस को फेदमुनी सम्झनाको छाया
जहाँ गएनी किन लाग्छ मलाइ तिम्रै माया
जहाँ गएनी किन लाग्छ मलाइ तिम्रै माया
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net