Chhaina lyrics

by

Albatross


[Verse 1]
हिजोको आशा आज होला भनी आजको आशा भोली
अस्ती थिएन, थिएन केही पनि आज भने के नै छ र?

[Chorus]
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन, केही नै

[Verse 2]
नाङ्गो शरीर हिजो यो, भोली पनि यो नाङ्गै
किच-किच दुई दिनमा यो किन?
बिच्च सडकमा बसी, जती कराए पनि हुने त केही नै हैन

[Chorus]
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन, केही नै
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन, केही नै

[Verse 3]
उज्वल भविष्य आउँदैन दैलोमा
बास एक रात पाउ भनी
क्रान्ति बिनाको, शान्तिको खोज्दा
पाउदैनौ केही पनि
[Chorus]
छैन, केही नै छैन
छैन, केही नै छैन
छैन, केही नै
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net