Raat Ko Rani lyrics

by

Albatross


[Verse 1: Shirish Dali with Diwash Gurung]
म तिम्रो लाली गुराँस, तिमी मेरो रातको रानी
छैन आफैमा विश्वास, एकैछिनमा हुन्छौ पराइ

[Chorus]
म दिन्छु तिमीलाई, म दिन्छु तिमीलाई

[Verse 2: Shirish Dali with Diwash Gurung]
अध्यारोमा फैलाई सुवास, बगाई देउ पवित्र गंगा
पुर्याउनेछु अतृप्त त्रीष्णा, आउ मेरो रातको रानी

[Chorus]
म दिन्छु तिमीलाई, म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सुर्य जस्तै बिलायौ

[Guitar Solo]

[Chorus: Shirish Dali with Diwash Gurung]
म दिन्छु तिमीलाई, म दिन्छु तिमीलाई
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सुर्य जस्तै बिलायौ
ओइलिएको फूल जस्तै झरी गयौ
अस्ताएको सुर्य जस्तै बिलायौ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net