Sahara lyrics

by

Tribal Rain


[Verse 1]
तिमीले दुख त नगरेको हैन
तिम्रो जस्तो पिर मेरो पनि छ
मैले पनि दुख त नपाएको हैन
मेरो जस्तो पिर कति हो कति
सबै को आफ्नै आफ्नै  सपना यहाँ
साकार हुनेहरु त गए छोडेर

[Chorus]
तिम्रो र मेरो आज केहि छैन
तर यो समय मा हुने छु म तिम्रो
साहारा हुने छु तिम्रो साहार

[Bridge]
सबै को आफ्नै आफ्नै सपना यहाँ
साकार हुने हरु त गए छोडेर

[Chorus]
तिम्रो र मेरो आज केहि छैन
तर यो समय मा हुने छु म तिम्रो
साहारा हुने छु तिम्रो साहार
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net