Kehi Mitho Baat Gara lyrics

by

Narayan Gopal


केही मिठो वात गर रात
त्यसै ढल्किदै छ
केही मिठो वात गर रात
त्यसै ढल्किदै छ
भरे फेरी एकान्तमा रुनु
त छदै छ

केही मिठो वात गर रात
त्यसै ढल्किदै छ
रमाइलो कुरा गर सपनाको
कुरा गर
रमाइलो कुरा गर सपनाको
कुरा गर
संगसंगे बिताएको

सम्झनाको कुरा गर
सम्झनाको कुरा गर
दुख छोड दुखलाई त
जिन्दगानी छदै छ
भरे फेरी एकान्तमा रुनु
त छदै छ
केही मिठो वात गर रात
त्यसै ढल्किदै छ
आऊ नाचौं अँध्यारोमा
जुनकिरी नाचे जस्तै
आऊ नाचौं अँध्यारोमा
जुनकिरी नाचे जस्तै
बतासमा उडौं आज
सिमलको भुवा जस्तै
सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौं
छुटिनु त छदै छ
भरे फेरी एकान्तमा रुनु
त छदै छ
केही मिठो वात गर रात
त्यसै ढल्किदै छ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net