Timilai Ma K Bhanu lyrics

by

Narayan Gopal


तिमीलाई म के भनुँ

तिमीलाई म के भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ

फूल फुलेको मौसममा
यो साँझको शीतल
वातावरणमा
यो मनलाई कसरी सम्हालुँ

नपिई बेहोश-बेहोश भएँ म
कहिले नछुट्ने नशा भनुँ
कि
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ

केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा
काँपेका अधर
दुई आँखाका गहिरा ताल
बीच
नसकी तर्न, डुबें डुबें

कहिलै नछुट्ने तृष्णा
भनुँ कि
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु
भनुँ
तिमीलाई म के भनुँ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net