Timro Yaad lyrics

by

The Edge Band


[Verse 1]
फेरी तिम्रो याद आइरहेछ
सम्झनाले सताइ रहेछ
मनमा खुलदुली बढ्दै छ

[Chorus]
आज तिमी आउने दिनहरू, पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर, सम्झि कुरी बसेछु
कुरी बसेछु

[Verse 2]
एक्लै म अताली रहेछु
कल्पनामा दुबि रहेछु
मेरो यो मनमा तिमी नै आइ रहेछौ
बिताएका ति दिनहरू सम्झदै छु
भोलि को दिन कस्लो पो दोख्या छ र?
जहाँ छौ खुशीले बस ल
सारा संसार भुलि तिमीसंग हराउनु चाहान्छु म

[Chorus]
आज तिमी आउने दिनहरू, पर्खि रहेछु
तिमी मेरो नै हौ भनेर, सम्झि कुरी बसेछु
कुरी बसेछु

[Outro]
ओ हो हो
कुरी बसेछु
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net