Yo Junibhar lyrics

by

The Edge Band


[Verse 1]
यो जुनी भर तिमीलाई
अंगालोमा बाध्ने छु
जीवनको हरेक मोडहरूमा
तिमीसंगै हिँड्ने छु
सुख-दुःखका दिनहरू संगै
जिन्दगीको तिम्रो साथ जिउने छु
अन्तिम सास रहुन जेलसम्म
हात तिम्रो समाउने छु

[Chours]
के भनु म तिमीलाई
तिम्रो त्यो नजरमा
ममताको अर्थ बुझिसकेँ छु
बिर्सिएर सबै अतितहरू
सम्झनामा आज तिम्रो
हराउन थालेको छु

[Verse 2]
एकान्तमा तिम्रो यादले सताउन्छ
आँखा कतै टोलाउछ
जुनेली रातको छायाले पनि
तिमी बनि जिस्काउन्छ
भुलेर पनि धोका नदिनु तिमी
जिउने रहर बढेको छ
सताई रहने दिनहरू मलाई
खुशी बोकी फर्केको छ
[Chorus]
के भनु म तिमीलाई
तिम्रो त्यो नजरमा
ममताको अर्थ बुझिसकेँ छु
बिर्सिएर सबै अतितहरू
सम्झनामा आज तिम्रो
हराउन थालेको छु

[Outro]
छाडी नजानु मेरो मुटुको
धडकनमा तिमीलाई राखी सकेछु
बिर्सेर सबै अतितहरू सधैं भरी
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net