Har Saanjh lyrics

by

The Edge Band


[Verse 1]
हर साझ शुन्यतामा एक्लै
टोलाई बस्छु तिम्रो नै यादमा
हर दिन सम्झनामा एक्लै
कुरी बस्छु तिमी हिंड्ने दोबाटो
हर पल यो मुटुले तिम्रै नाम लिन्छ
जहाँ जाउ यो मुटुले तिमीलाई नै खोज्छ
बिर्सन खोज्छु, बिर्सिउ म कसरी?
यो मुटुमा तिमी राखी सकेँ

[Chorus]
कालो बदल बदलिएर फेरी खुल्ला आकाश भए झै
भन अब तिमी मलाई, "के तिम्रो मन दिन्छौ र?"

[Verse 2]
तिम्रो ओठको एक मुस्कानले यो मुटुमा शितल छाउछ
तिम्रो आगमनले कता-कता खुशीको बाहर ल्याउछ
विश्वास नलागे सोधी हेर यो मुटुलाई
कति दिन तिम्रै यादमा तद्पी बिताए
आकाशका ताराहरू गन्दै तिम्रै सम्झनाहरूमा
कती रात कटाएँ बेहोसीमै कराए

[Bridge]
हरेक समयमा तिमीलाई नै खोज्छु
हरेक समयमा तिम्रो बारे सोच्छु
कसम छ मेरो तिमीलाई
साथ दिनेछु, जुनि भरिलाई
[Chorus]
कालो बदल बदलिएर फेरी खुल्ला आकाश भए झै
भन अब तिमी मलाई, "के तिम्रो मन दिन्छौ र?"

[Outro]
हु-हु, ooh, yeah
"के तिम्रो मन दिन्छौ र?"
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net