Kasto Yo Din lyrics

by

The Edge Band


[Verse]
कस्तो यो दिन उर्लेर आयो
आशाको ज्योती अँध्यारोले छायो
खुशी सबै उजाडेर कमले ठगि लग्यो
रोक्न सकेन कसैले पिडन थामी रह्यो
भत्केको शहरलाई (Ooh-ho-ooh)
लाखौं सपना यहाँ टुक्रिनै रह्यो
हजारौं नर्देष शरीर विलिन भयो

[Chorus]
कसको कसको यो आँखा लाग्यो
सम्झेर ल्याउदा अझै पनि
चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh)

[Bridge]
जे हुनु थियो बिती सक्यो नसम्झनु फेरी
मेलेर सबै लागे उदाउने छौं है हामी

[Chorus]
कसको कसको यो आँखा लाग्यो
सम्झेर ल्याउदा अझै पनि
चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh)
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net