Nachaheko Hoina Timilai lyrics
by The Edge Band
[Intro]
नचाहेको हैन तिमीलाई
चाहन्थे जुनि जुनि भरीलाई
नचाहेको हैन तिमीलाई
चाहन्थे जुनि जुनि भरीलाई
[Chorus]
गर्नु त तिम्रो के वास्ता
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको हैन तिमीलाई
चाहन्थे जुनि जुनि भरीलाई
[Verse 1]
मेरि दिल कि रानी तिमी लाई
फूल सरि सजायको थिए
मेरि दिल कि रानी तिमी लाई
फूल सरि सजायको थिए
सारा संसार भरी मा मैले
केवल तिमिलाइ नै रोजेको थिए
[Chorus]
गर्नु त तिम्रो के वास्ता
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको हैन तिमीलाई
चाहन्थे जुनि जुनि भरीलाई
[Verse 2]
आँखा भरी आसु बोकेर म
तिम्रै याद मा तड्पि रहेछु म
आँखा भरी आसु बोकेर म
तिम्रै याद मा तड्पि रहेछु म
जिन्दगी येस्तै रहेछ मेरो
जहिले पनि धोका पायी रहने
[Chorus]
गर्नु त तिम्रो के वास्ता
बुझेनौ तिम्ले मेरो ब्यथा
नचाहेको हैन तिमीलाई
चाहन्थे जुनि जुनि भरीलाई