Aama lyrics

by

The Edge Band


[Verse 1]
नारोइदिनु आमा तिमि बिछोडको सुभ घडीमा
बेथा लुकाई मुस्काईदिनु मुटु भरि माया साची
आँखा भरि आशु बोकी दुवा गर्नुस आबा तिमि
मरो यो अभागी जीवन माथि
अभागी जीवन माथि

[Verse 2]
सास रहुन्जेल सम्म, सपना साकार पर्नेछु
आशा राख्नु तिमि आमा, पाइला सधै अघि हिड्ने छु
तर पनि शिर मेरो झुकेमा
बेदना पोखाइ नरोइदिनु

[Verse 3]
हजुरको सम्झनामा आज यो गीत गाउदै बसेछु
गाउदा गाउदै आँसु मेरा झरेको थाहा नै पाइन छु
अन्तिम घडी मा एउटै बिनती छ है आमा हजुरलाई
हरेक जन्म, तिम्रै कोख मा पाउ

[Outro]
हजुरको कोख मा पाउ
हजुरको कोख मा पाउ
हजुरको कोख मा पाउ
हजुरको कोख मा पाउ
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net