Aparachit Bhaawanaa lyrics

by

Oasis Thapa


[Verse 1]
आकाशै मा एउटा तारा टुट्यो
मनको कामना माग्दिउ कि
तर डर लाग्छ पुराना यादहरु
झहरी झै दोहोरिने पो हो कि

अपरिचित तिम्रो मेरो भावनाहरु एक आपसमा
बुझिदेउ न मायाका कुरा आँखा ले म बेक्त गर्दै छु

तिमीलाई मैले
मायालु
तिमीलाई
लुकेका भावना बुझिदेउ

[Chorus]
हा हा
तिमी र मेरो
हा हा
अपरिचित भावना
हा हा
परेली मा अल्झिएका
हा हा
अपरिचित भावना

[Verse 2]
मेरो हातको रेखाहरु ले
तिम्रो कथा कोरि बसि रहन्छ
अपरिपक्व मेरो मुटुको
चित्त बुझाउ कसरी तिमी नै भन
हजारौं संका लाग्छ किन
मायाहरु का कविता माथी
तैनी बुझिदेउ न माया का कुरा
आँखा ले बेक्त गर्दै छु
तिमीलाई मैले मायालु
तिमीलाई
लुकेका भावना बुझिदेउ

[Chorus]
हा हा
तिमी र म
हा हा
अपरिचित भावना
हा हा
परेली मा अल्झिएका
हा हा
अपरिचित भावना
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net