Tesaile Hidey Ma lyrics

by

The Elements (NPL)


[Verse]
हिंडे समुन्द्र पारीको त्यो शहरमा
सबै छोडि गए हावाइजहाज चडेर
हराउने बाटो-गल्ली मलाई डरै भएन
खोजी हाल्छु म आफ्नो बाटो मेरो आफ्नै गन्तब्य (हो, हो)

[Chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म

[Bridge]
त्यसैले हिंडे म
त्यसैले हिंडे म

[Instrumental break]

[Chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म
[Chorus]
कता कोही कुरी बस्यौ कि
अनौठो जहानमा?
कसलाई केही थाहै छैन
त्यसैले हिंडे म
त्यसैले हिंडे म
त्यसैले हिंडे म
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net