Maaya lyrics

by

Varsha Thapa



[Intro]
मन मेरो ढुकढुकीन्छ, तिम्रो पहिलो झलक देख्दा खेरी
मेरो सास थामिन्छ, तिमीले मायाले बोलाउदा खेरी

[Chorus]
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
यो मन त साटियौ
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाए

[Post-Chorus]
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[Verse 1]
मेरो आँखामा, खाली, मलाई जब हेर्दछौ, मन पग्लिन्छ
मेरो हात समाई मलाई जब भन्छौ
"तिमी मेरो हौ, अब काही नजाऊ"
तिम्रो सबै त्यो कुरा मलाई मन पर्छ
म के गरुँ, म के भनु?
तिम्रो सबै त्यो कुराले मलाई बाध्याछ
म के गरुँ, म के भनु?
लुकिछुपी आउँछ तिम्रो याद मलाई त

[Chorus]
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
यो मन त साटियौ
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाए
[Post-Chorus]
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh

[Verse 2]
दुःख-सुख तिमी संगै बाड्छु
तिम्रो साहाराले मलाई प्रेणा दिन्छ
म रुदा तिमीलाई पनि दुख्छ
नदेखाए नि मलाई थाहा छ
मुटुले थाम्न नसक्ने माया नगर
आँखा भरी आँसु आउँछ
मुटुले थाम्न नसक्ने माया नगर
आँखा भरि आँसु आउँछ
जिन्दगीको पलहरू संगै काट्नुछ

[Chorus]
माया, जति-जति भेट्छु तिमीलाई, त्यती बढी लाग्दै जान्छ
यो मन त साटियौ
माया तिमीलाई जति गर्छु मैले, त्यति त गर्दैन कसैले
तिमीमा मैले आफूलाई पाए

[Post-Chorus]
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh, ooh, ooh, ooh
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net