Adhuro lyrics

by

Varsha Thapa



[Intro]
खाेजिरहन्छ मेराे आँखाले तिमीलाई नै
कति प्रश्न आउँछ मनमा मेराे
किन त्यति टाढा रहेयाैँ
हाम्राे सम्बन्ध फुल्न नपाई
खरानी बनी बगि गयौ

[Verse 1]
लुकी लुकी रुन्थ्याैँ हाेला
मनका कुरा कसैसँग खाेलेनाैँ
दुखकाे उज्यालोमा अल्झिदा अल्झिदैँ
आफूलाई गुमाई दियौ

[Chorus]
अधुराे हाम्राे प्रेम
अधुराे हाम्राे कथा

[Verse 2]
कहिलेकाही खुसी लाग्छ
तिम्राे सुरुवात भयाे हाेला कतै
तर मेराे अन्त्य हुनेछ सँधै भरि
बगिरहनेछु म
वास्तविकताबाट
रहिरहनेछु म अधुराे भै
हाम्राे सम्बन्ध झैँ
[Chorus]
अधुराे हाम्राे प्रेम
अधुराे हाम्राे कथा
अधुराे हाम्राे प्रेम
अधुराे हाम्राे कथा
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net