K Maya Lagchha Ra lyrics
by Nishan Bhattarai & Eleena Chauhan
[Verse 1: Nishan Bhattarai]
जुन उदाउने तारा लाग्ने सधै राति राति
एक्लै झ्यालमा बसि मैले कति हेर्नु माथि
जुन उदाउने तारा लाग्ने सधै राति राति
एक्लै झ्यालमा बसि मैले कति हेर्नु माथि
कालो कपाल घुंग्रियो, मनमा माया उम्रियो
कति बस्नु हेरेर, राख मायाले बेरेर
[Verse 2: Eleena Chauhan]
कति डुल्छौ वरिपरी भुन्भुनाउदै मौरी सरि
कति हेर्छौ घरि घरि ज्यान सुकला लौरी सरि
कति डुल्छौ वरिपरी भुन्भुनाउदै मौरी सरि
कति हेर्छौ घरि घरि ज्यान सुकला लौरी सरि
[Chorus: Eleena Chauhan & Nishan Bhattarai]
के माया लाग्छ र?
उखुम नै लाग्छा नि
मेरो याद आउछ र?
हुर हुरी औछा नि, हौ
[Verse 3: Nishan Bhattarai]
तिमीलाई हेरे पुग्छ किन जानु अन्तो?
तिम्रो यती माया पाए जाग्छ तन्तु तन्तु
तिमीलाई हेरे पुग्छ किन जानु अन्तो?
तिम्रो यती माया पाए जाग्छ तन्तु तन्तु
नछोप त्यो मुहार बनाइँदिन्छु जुहार
मेटाई देउ तल तल, लाग्दैन पर [?] अल्मल