Sadhai Sadhai lyrics
by Mantra Band
[Pre-chours]
सधैं सधैं आइ रहन्छ
तिम्रो यादहरु
यो मन एक्लै गुनगुनाउछ
अतितका ति धुनहरु
[Chorus]
कती तड्पे पर्खिरहे
फर्की तिमी आएनौ
बेदनामा गीत कोरे
फर्की तिमी आएनौ
बेदनामा गीत कोरे
सुनिदेउ यो गीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
[Verse 1]
हेर्दा हेर्दै पारी क्षितिजलाई
आसुँ खस्छ थाहा नपाई
सक्ने भए फर्काइ ल्याउथे म
मेरी माया तिम्रो हात समाइ
[Chorus]
कती तड्पे पर्खिरहे
फर्की तिमी आएनौ
बेदनामा संगीत रचे
फर्की तिमी आएनौ
बेदनामा संगीत रचे
सुनिदेउ संगीत मेरो
अमर रहोस् त्यो प्रीत हाम्रो
[Post-chours]
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचे जती सबै?
[Refrain]
सधैं सधैं आइ रहन्छ
तिम्रो यादहरु
[Post-chours]
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
जुनि जुनि तिमी सँगै जिउने
सपना मेरो तिमी लाई नै पाउने
तर कहाँ पुग्थ्यो र सोचे जती सबै
[Chours]
सधैं सधैं आइ रहन्छ
तिम्रो यादहरु
यो मन एक्लै गुनगुनाउछ
अतितका ति धुनहरु
सधैं सधैं आइ रहन्छ
तिम्रो यादहरु
यो मन एक्लै गुनगुनाउछ
अतितका ति धुनहरु