Angalney Chu lyrics

by

Oshin Karki



[Lyrics for "Oshin Karki - Angalney Chu"]

अंगाल्ने छु तिमीलाई म
तिमी केही नभन
थामी राख्नेछु म तिम्रो साथ
परनै बसेर
मायालु
हा-हा-हा-हा-हा-हा
मायालु
हा-हा-हा-हा-हा-हा

चलै पायीन थाहै भएन
कसरि भए बिलोप भावना
चित्त बुझाउ कसरी म
हा-हा-हा-हा-हा-हा
हा-हा-हा-हा-हा-हा

ती सबै दिन कपास म
तिमी सिन्दुरी साझ बन।
चली बस्ने छु दोबाटोमा
किरणनै बनेरा, मायालु
हा-हा-हा-हा-हा-हा
मायालु
हा-हा-हा-हा-हा-हा

अंगाल्ने छु तिमीलाई म
तिमी केही नभन
थामी राख्नेछु म तिम्रो साथ
परनै बसेर
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net