Antarikchya lyrics

by

Prajina



[Verse 1]
सजिलै हाँस्दै छौ, तर पनि निराश यो मन किन?
माया नै खोज्दै छौ, आज पनि त्यही नै सधैँको कुरा
पाइला-पाइला मिलाउँदै म कति टाढा पुगेछु
आशाहरू बिलाउँदा पनि यहाँसम्म आएछु

[Pre-Chorus]
तर एक-दुई छिनलाई
दिनमा केही पललाई

[Chorus]
टाढा लैजाऊ मलाई
यो संसारभन्दा कतै
अन्तरिक्षको कुनै कुनामा बसुँला
आफूसँगै, आफूसँगै

[Verse 2]
एकान्त खोज्दै छौ, नचाहे नि बानी त्यसकै भइसक्यो
भावनादेखि डराउँछौ, यो मन कति कमजोर बुझ्नाले

[Pre-Chorus]
तर एक-दुई छिनलाई
दिनमा केही पललाई

[Outro]
जाँदै छु अन्तरिक्ष म
जाऊँ हिँड अन्तरिक्षमा
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net