Pahilo Junima lyrics

by

1974 AD

[Chorus 1]
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरू
सधैं-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरू
सधैं-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर

[Chorus 2]
सायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा?
सायद तिमी नै पो थियाै कि मेरो मुटुमा?
मेरो आँखामा, मेरो धद्कनमा
मेरो बिश्वासमा, मेरो आत्मामा
पहिलो जुनिमा

[Instrumental]

[Outro]
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z #
Copyright © 2012 - 2021 BeeLyrics.Net